अन्य सिफारिस अङ्गेजी
| सेवा शुल्क | प्रती सिफारिस रू. १०००/- |
|---|---|
| लाग्ने समय | सोही दीन |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
-----
* निवेदकको नाम,थर,वतन जन्म मिति तीनपुस्ते विवरण * नागरिकता * दुवै काम देखिने अटो साईजको फोटो २ प्रति * विवाहित महिला भएमा विवाह दर्ता प्रमाणपत्र * सम्बन्धित कामको लागि आवश्यक पर्ने प्रमाणहरु
उद्योग/व्यवसाय दर्ता सिफारिस
| सेवा शुल्क | बार्षिक नवीकरण शुल्क वापतको रकम बराबर रू.५००। |
|---|---|
| लाग्ने समय | सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा सचिव |
-----
* उद्योग/व्यवसाय गरिने घरको चार किल्लाका जग्गाको कित्ता नं. र चार किल्लाका सधियारहरुको नाम, ठेगाना खुलेका निवेदन, * निवेदकको नागरिकताको प्रमाणपत्रको फोटोकपि, * आफ्नै स्वामित्वको घरमा उद्योग/व्यवसाय गर्ने भए घरधनीको जग्गाधनी प्रमाण पूर्जाको –फोटोकपि, * बहालको घर÷जग्गामा व्यवसाय गर्ने हो भने घरधनीको धनीपूर्जा, मञ्जुरीनामा र बहाल सम्झौताको प्रतिलिपि, * निवेदकको पासपोर्ट साईजको फोटो २ प्रति * आश्यकताको आधारमा स्थलगत सरजमिन मुचुल्का ।
व्यापार व्यवसाय र उद्योग बन्द भएको सिफारिस
| सेवा शुल्क | प्रती सिफारीस रू.५००/- |
|---|---|
| लाग्ने समय | सोही दीन |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
--------
* घर कायम गरिपाउँ भन्ने व्यहोराको सिफारिस, * निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, * सम्वन्धित जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, * भवन निर्माण कार्य सम्पन्न प्रमाणपत्र, * जग्गाको प्रमाणित नापी नक्सा । * नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद ।
जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने
| सेवा शुल्क | प्रति सिफारी रू.५००/ |
|---|---|
| लाग्ने समय | सोही दिन |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
------
* नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद । * निवेदकको तीनपुस्ते बिवरण सहितको निवेदन, * निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, * जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि भएमा । * कित्ता काट गरिनुपर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा ।
चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन)
| सेवा शुल्क | * एक कठ्ठासम्म रु २००० * एक कठ्ठादेखि दुई कठ्ठासम्म रु ३००० * दुई कठ्ठादेखि पाँच कठ्ठासम्मा रु ४५०० * पाँच कठ्ठादेखि माथि जतिसुकै क्षेत्रफलमा रु १०००० |
|---|---|
| लाग्ने समय | सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
------
* निवदकको तीनपुस्ते बिवरण सहितको निवेदन, * निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपि, * जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्लु प्रिन्ट नक्सा ।
बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने
| सेवा शुल्क | प्रति सिफारिस रु ५००/- |
|---|---|
| लाग्ने समय | निवेदन दिएको भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
--------
आवश्यक बिवरण खुलेको निवेदन, निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि, बहाल कर सम्झौताको सिफारिस, जिल्ला प्रशासन कार्यालयको पत्र, स्थानीय प्रहरी कार्यालयको प्रतिनिधि ।
हकवाला वा हकदार (पारिवारिक बिवरण) प्रमाणित
| सेवा शुल्क | प्रती सिफारीस रू.५००/- |
|---|---|
| लाग्ने समय | सोही दिन |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
------
- सिफारिस मागको निवेदन,
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- हकवाला वा हकदार पुष्ट्याई गर्ने प्रमाण कागजहरु,
- स्थलगत सरजमिन मुचुल्का ।
जग्गा तथा घर मूल्याङ्कन सिफारिस
| सेवा शुल्क | रू. १० लाख भन्दा कम भएमा ६०० रू. १० लाख भन्दा माथि भएमा सयकडा – ०.१२ |
|---|---|
| लाग्ने समय | सोही दीन |
| सेवा प्रदान गर्ने कार्यालय | वडा कार्यालय |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | वडा कार्यालय |
| सम्पर्क नं | ------ |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
------
- सिफारिस मागको निवेदन,
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- मूल्याङ्कन गरिनुपर्ने जग्गाको धनिपूर्जाको प्रतिलिपि,
- आवश्यकताको आधारमा स्थलगत सरजमिन मुचुल्का